Dashain Tihar Saanjh 2075

सम्पूर्ण सिकागोबासी नेपाली दाजुभाई ,दिदि बहिनीहरु

बिषय:- दशैँ तिहार 2075 मनाउने सम्बन्धमा
बिगतमा सिकागोल्याण्ड नेपाली फ्रेन्डसिप सोसाइटीले बडा दशैँ र सिकागोल्याण्ड थारु सोसाइटिले तिहार पर्व मनाउदै आइरहेका थियौ | १५ दिन भित्र सिकागोमा रहेका आम नेपालीहरु बिच २/२ वटा कार्यक्रममा भ्याइ नभ्याइ सहभागी हुनु पर्ने र दुवै संस्थाले कार्यक्रम गर्दा श्रोत, साधन र समय लगायतका कुराहरुमा लगानी धेरै गर्नु पर्ने बाध्यतालाई महसुस गरेर यो बर्ष बडादशैँ र तिहार दुवै संगठनले एकै दिन गर्ने गरि संयुक्त बैठकबाट निर्णय गरेका छौ | अत दुवै संगठनका पदाधिकारीहरु बसी गरेका निर्णयहरु आबश्यक जानकारी र कार्यान्वयनको लागि प्रेषित गरेका छौ,आआफ्ना जिम्मेवारिहरुलाई रचनात्मक किसिमबाट लागु गर्नु हुने छ |

१) दशैँ र तिहार भब्यरुपमा मनाउन आगामी नोभेम्बर ३ तारिख २०१८ सनिबारको दिन साझ ५ बजे देखि 2519W Devon ave को North shore Banquet हलमा दशैँ तिहार सांगीतिक सांझ आयोजना हुने भएको छ |
२) सांगीतिक सांझलाइ भब्य बनाउन नेपाली सांगीतिक क्षेत्रका लोकप्रिय कलाकारहरु बिमल डांगी मुना थापा मगर र दोहोरी गायक उदय भट्टराइ लाइ आमन्त्रण गरिने भएको छ|
साथै स्थानिय लोकप्रिय कलाकार जगदीश यादब ,भुवन राइ, सौरभ जोजिजु ,किसान राना लगायतका थुप्रै कलाकारहरुको प्रस्तुति रहने छ र सिकागोमा आफ्नो कला प्रतिभा प्रस्तुति गर्ने इच्छा भएका आम कलाकारहरुलाई छिटो भन्दा छिटो संस्थामा सम्बन्धित ब्यक्ति मार्फत आफ्नो नाम दर्ता गराउनु होला |
३) कार्यक्रममा Dinner सहित राखिएको हुदा प्रवेश शुल्क को समेत निर्धारण गरेका छौ |

क ) प्रवेश शुल्क बापत डलर $३० भुक्तानी गर्नु पर्ने छ /
ख ) नेपालबाट आएका अभिभावक र ८बर्ष देखि १५ बर्ष सम्मका बालबालिकाहरुको लागि आधा मात्र शुल्क $१५ /- लाग्ने छ
ग ) प्रवेशको बेलामा बच्चा हरु को ID हेरिने छ |

संयोजक:- गोपिचन्द्र भुषाल:- 6462293564
सदस्यहरु :-
१) टेकराज पौडेल 312 774 2132
२) शिब अधिकारी :-773-751-8646
3)बिदुर अधिकारी :- 872-806-3306
4)बिजेन्द्र बि. राणा: 224-210-0037
5)मधु सागर पौडेल:872-302-9663
6) सुमन श्रेष्ठ : 561-900-8411
7)त्रीपुरा सु. पौडेल :773-240-3834
घनश्याम भट्टराइ: 312-483-5477
9)मिन दर्माली मगर:773-551-6192
10)गोपाल जिसि : 312-731-5693
11)खेम पाठक : 7735902213
12 ) सुरेन्द्र चौधरी 8473610135
13)सुरज घिमिरे : 773-816-1744
(14)रेमकान्त तिवारी : 773-822-2390
15) काशि सिं चौधरी: 773-317-0460
16) बाबुराम सापकोटा: 312-961-0882
17) थानेश्वर पाठक : 703-395-7826
18) गोबिन्द घिमिरे: 312-619-1253
19) कबिता नेपाल: 773-916-9622
20) बिक्रम थारु : 773-367-9930
21 ) प्रकाश पाण्डे 6303478921
22) बिश्व राइ : 773-699-7204
23) ओम प्रकाश डुम्रे. 312-856-5627
24) भिम भण्डारी 872-806-8551
25) मुकेश चौधरी 773-402-8688

 

धन्यवाद
शिब अधिकरी
GS CNFS

 

You may Buy Online Ticket Here !!