Chhaka Panja 3 Ticket

 

सिकागोमा छक्कापन्जा 3

गतबर्ष रिलिज भएको छक्कापन्जा २ ले ब्यबसायिक हिसाब ले मात्र नभै देश,बिदेश का लाखौं नेपाली दर्शकको अत्यधिक मन मात्रै जिते न कि हरेक हिसाबले सिने क्षेत्र कै अहिले सम्मको इतिहास ब्रेक गरेको थियो |
फेरी पनि त्यहि ब्यानरमा उनै सफल हांस्य कलाकार द्वारा अभिनीत चलचित्र छक्कापन्जा ३ पनि असोज २४ घटस्थापना को दिन प्रदर्शन मा ल्याएको छ | कथा,कमेडि ५०/५० रहेको यो चलचित्र को गित युटुब मा पहिलो दिनमै 8K दर्शक ले हेरेका थिय, यस हिसाबले हेर्दा यो चलचित्र पनि सुपर हिट हुने लगभग पक्का जस्तै छ |
सोहि फिल्म हामिले पनि बिजया दशमी कै अवसर पारेर सिकागो बासी हरुलाइ थप मनोरञ्जन प्रदान पनि होस र प्रदर्शन बाट केहि रकम बच्न गएमा संस्था संचालनमा सदुपयोग गर्ने भन्ने पबित्र मनसायमा CNFS ले आयोजना गर्न लागेको हो |

फिल्म प्रदर्शन हुने स्थान, मिति र समय यस प्रकार छ |

Venue:- 9180 W Golf Rd,
Niles,IL60714
Moviemax Cinema(BIG CINEMA)

Date:-Oct,21 (Sunday)

Time:- 2 pm sharp

Ticket :- $15 Per ticket

Parking: Free available

टिकट खरिदको लागि सम्बन्धीत ब्यक्ति हरु

टेकराज पौडेल :-312-774-2132

गोपिचन्द्र भुषाल:-646-229-3564 
शिब अधिकारी :-773-751-8646
बिदुर अधिकारी :- 872-806-3306
बिजेन्द्र बि. राणा: 224-210-0037
मधु सागर पौडेल:872-302-9663
सुमन श्रेष्ठ :561-900-8411
त्रीपुरा सु. पौडेल :773-340-3834
घनश्याम भट्टराइ: 312-483-5477
मिन दर्माली मगर:773-551-6192
गोपाल जिसि : 312-731-5693
खेम पाठक : 773-590-2213
सुरज घिमिरे : 773-816-1744
जितेन्द्र राणा: 773-732-1583
गोपाल कंडेल: 773-370-4013
रेमकान्त तिवारी : 773-822-2390
सुरेन्द्र चौधरी: 847-361-0135
काशि सिं चौधरी: 773-317-0460
बाबुराम सापकोटा: 312-961-0882
थानेश्वर पाठक : 703-395-7826
गोबिन्द घिमिरे: 312-619-1253
कबिता नेपाल: 773-916-9622
बिक्रम थारु : 773-367-9930
शिब आचार्य : 224-600-2161
बिश्व राइ : 773-699-7204
Chhaka Panja 3 Ticket